मुख्य समाचार

माधव नेपालले भने– गठबन्धनभित्रै अर्को मोर्चा बन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय चुनावसम्मै अहिलेको सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

चुनावका लागि सत्तागठबन्धनको घोषणा शुक्रबार हुने उनले बताए । अध्इक्ष नेपालले गठबन्धनभित्रै अर्को मोर्चा बन्ने दाबी गर्दै मोर्चामा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र राजमो एक ठाउँमा गोलबन्द हुने समेत दाबी गरे ।

यसअघि गठबन्धनमै रहेका कांग्रेसबाहेकका दलहरुको वेग्लै मोर्चा बनाउने विषयमा छलफल समेत चलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *