समाचार

कांग्रेस नेता कोइराला अस्वस्थ, ग्राण्डी अस्पताल भर्ना

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला अस्वस्थ भई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका छन् । ज्वरो आएका कारण नेता कोइरालालाई शनिबार भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *