काठमाडाैँ । नेकपा एमालेका सांसद याेगश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा बाेल्ने नैतिक अधिकार नभएकाे बताएका छन् ।
प्रतिनिधि सभामा बाेल्दै सांसद भट्टराईले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले उनले संसदलाई सम्बाेधन गर्न नैतिक अधिकार नरहेकाे बताएका हुन् ।




