स्थानीय तह निर्वाचन-२०७९

मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जिते मेयर

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ विजयी भएका छन् । एमालेका उम्मेदवार बालकृष्ण देउजालाई ९३ मतले उछिन्दै तामाङ निर्वाचित भएका हुन् ।

उपमेयरमा भने एमालेकी उमा प्रधान विजयी भएकी छन् ।

यसअघि एमालेले जित्दै आएको मेलम्चीमा यसपालि कांग्रेस र राप्रपाले चुनावी तालमेल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *