समाचार

बर्दगोरिया गाउँपालिका : अध्यक्षमा एमालेका कुँवर विजयी 

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई पराजित गरेका हुन् । 

कुँवरले ५८४२ मत पाए । उपाध्यक्षमा एमालेकै गणेशराज गिरीले ४५६९ मत ल्याएर माओवादीकी इन्दु कठरियालाई पराजित गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *