काठमाडौं । विवेकशील साझाका अध्यक्ष बागमती प्रदेशकी संयोजक रञ्जु दर्शनालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
बागमती प्रदेशकी संयोजक रञ्जु दर्शना र अन्तर्राष्ट्रिय समितिका संयोजक सुरेश भट्टलाई उनीहरुको जिम्मेवारीबाट हटाउने निर्णय पनि गरिएको हो ।
मिश्रले ती बागमती प्रदेश र अन्तर्राष्ट्रिय समितिका सहसंयोजकलाई बोलाएर नयाँ संयोजक छान्ने प्रस्ताव ल्याउन निर्देशन दिएको उनले बताए।
मिश्रले बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको छ ।




