काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिमतर्फको सह-महामन्त्रीमा सभापति शेरबहादुर देउवा समुहका फर्मुल्लाह मन्सुरले अग्रता बनाएका छन् ।
अहिलेसम्म १२५८ मत गणना हुँदा उनले डा. शेखर कोइराला समूहका शेख वकिललाई पछि पारेका हुन् ।
मन्सुरले ७२३ मत प्राप्त गरेका छन् भने वकिलले ५२९ मत ल्याएको पछिल्लो अपडेटमा जनाइएको छ ।




