शिक्षा / स्वास्थ्य

प्रचण्डले गरे एन्टिजेन परीक्षण

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् ।

सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।

प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *