राजनीति

प्रतिगमनविरुद्ध लडेका राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेतृ दुर्गा पौडेलले प्रतिगमनको आन्दोलनमासंगै रहेका एकजुट भएर अगाडी बढनुपर्ने बताएकी छन् । आजदेखी काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिदै उनले यस्तो बताएकी हुन् ।

कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै उनले मुलुकको समस्या समाधान तथा राजनीतिक निकासका लागि हिजोका दिनमा प्रतिगमनको विरुद्धमा लडेका राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताईन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *