राजनीति

फेरि सर्‍यो राप्रपा महाधिवेशन

काठमाण्डाैं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महाधिवेशन एक हप्ता पर सरेकेा छ। मंसिर ११-१३ गतेसम्म हुने भनिएकाे महाधिवेशन अब १६-१८गतेसम्म हुने भएकाे छ।

राप्रपाकाे निर्वाचन समितिकाे विहिवार वसेकाे वैठकले कार्यसुची अनुसार काम नभएकाे भन्दै हप्ता दिन महाधिवेशन सारेकाे हाे ।राप्रपाले २०७६ फागुन ८ मा पार्टी एकता गरेपछि पहिलाे पटक एकता महाधिवेशन गर्न लागेकाे हाे । तर,पटक पटक उसले महाधिवेशनकाे मिति तयारी नपुगेकेा भन्दै सारिरहेकाे छ।

अहिलेसम्म ७६ जिल्ला अधिवेशन सम्पन्न भएकाे राप्रपाले दावी गरेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *