समाचार

प्रधानन्यायाधीशले तोके आठ इजलास, १७२ मुद्दाको पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन् । आजका लागि एक एकल इजलास सहित आठ इजलास तोकिएको छ। यसैगरी १७२ मुद्दाको पेसी समेत तोकिएको छ ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ नहुने सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *