काठमाण्डाैं। गाेदावरीमा भइरहेकाे नेकपा एमालेकाे विधान महाधिवेशनमा देवत्वकरणकाे उच्च नमुना प्रस्तुत भएकाे छ।गाेदावरीमा वनेकाे ठुलाे हलमा भएकाे पहिलाे सभामा नेकपा एमालेका अध्यक्ष केपी अेालीकाे देवत्वकरण भएकाे देख्न सकिन्छ।
गाेदावरीकाे सनराइज हलमा भित्र र वाहिर जताततै केपी अेालीकाे तस्वीर देख्न सकिन्छ।
सातदाेवाटाे देखि गाेदावरीसम्म कार्यकर्ताबाट घेरिएर गएका अेालीलाइ कार्यकर्ताले ल यु वा भनेर सम्वाेधन गरेका थिए।जताततै केपीकाे तस्वीर राखिएकाे छ।उनकाे याे तस्वीरलाइ हेरेर देवत्वकरण भन्न थालिएकाे छ।यतिले मात्र नपुगेर गाेदावरीमा वितरण गरिएकाे पानीकाे वाेटलमा समेत केपी अेालीकाे तस्वीर अंकित पाेष्टर राखिएकाे छ।




