काठमाण्डौं । कांग्रेस महामन्त्री पुर्ण वहादुर खडकालाइ कोभिड संक्रमण भएको छ । स्वयम खडकाले आफुलाइ कोभिड भएको पुष्टि गरेका छन । गत असोज ८ गते ४ बजे देखि सामान्य ज्वरो आएको उनले वताएका छन । उनले कोभिड पुष्टि गर्दै लेखेका छन–एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पाेजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः काेभिडले घेरि छाेड्याे । ८ गते ४ बजे सम्म मेराे सम्पर्कमा रहनु भएका सबैमा सतर्कताकाे लागि अनुराेध




