काठमाण्डौं । एक हप्ता देखि विरामी परेका बौद्धिक नेता प्रदिप गिरि अहिले भारतको मुम्वईमा उपचार गराइरहेका छन । कसैलाइ पत्तो नदि ई उनी उपचारको लागि मुम्व ई पुगेका हुन । उनी विरामी भएको कुरा पार्टी र सरकारलाई दुवैलाई जानकारी दिएका छैनन । उनको घाँटीमा समस्या भएको बताइएपनि उनलाई खासमा कुन रोग लागेको हो भन्ने कुरा सार्वजनिक गरिएको छैन ।
उनको बारेमा जानकारी पाएपछि जनकपुरमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधि मुम्वइ जाने तयारीमा जुटेका छन । उनको मुम्वइको हिन्दुजा अस्पतालमा उपचार भइरहेकोछ ।




