समाचार

१ करोड ६२ लाख ४३ हजार १ सय १० पुग्यो मतदाता संख्या,कुन जिल्लामा कति ?

काठमाडौं। देशमा मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० पुगेको छ। निर्वाचन आयोगका अनुसार पुस ५ सम्म १८ वर्ष उमेर पुगेका नयाँ मतदाताहरुको नाम मतदाता नामावलीमा थपिएसँगै सो संख्या पुगेको हो।

आयोगका अनुसार यो पटक मतदाता नामावालीमा तेस्रो लिंगीको पनि संख्या वर्गीकरण गरिएको छ,। पुरुष ८२ लाख, ११ हजार ९५४, महिला ८० लाख ३० हजार ९८४ तथा तेस्रो लिंगी १७२ मतदाता रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *