मुख्य समाचार

चुनावी अभियानमा बालेनको खर्च ३ लाख ९४ हजार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावको प्रचारप्रसारलगायत अभियानमा ३ लाख ९४ हजार खर्च भएको विवरण पेस गरेका छन्।

उनले खर्च विवरण सार्वजनिक गर्दै चुनावी अभियानमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको दाबी गरेका हुन् ।

उनले मतगणनाको समयमा मात्रै १ लाख रुपैयाभन्दा धेरै खर्च भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *