राजनीति

पार्टी सभापतिविरुद्ध जथाभाबी लेख्ने छुट तरुण सदस्यलाई छैन : गुरुङ

काभ्रे। नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले तरुण दलमा आवद्ध भएका कुनैपनि सदस्यलाई पार्टी सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने छुट नभएको बताएका छन्।

नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आगामी दिनमा कुनैपनि सदस्य अनुशासनमा नबसे पदीय जिम्मेवारीबाट हटाउने समेत चेतावनी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *