खेलकुद

सोमपालले लिए विकेट,नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले १४ रन बनाएर खेलिरहेका पीएनजीका हिरी हिरीलाई आउट गरेका हुन् ।

यस अघि ललित राजबंशीले नेपालका लागि पहिलो विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल पीएनजीले ७ ओभरमा २ विकेट गुमाउदै १७ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *