काठमाडौं । नेपाल प्रहरीका ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ७० जना इन्स्पेक्टरको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका हुन् ।
सरूवा सूची:
[pdfjs-viewer attachment_id=312384 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/insp-kaj.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/insp-kaj.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]