ताजा समाचार

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट, हेर्नुहोस् तालिका

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महमारीका कारण पछि धकेलिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन गर्ने भएको छ ।

बुधबार बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गर्दैै स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर मंसिर ९ गतेबाट संचालन गर्ने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ ।

वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

वार्षिक परीक्षा तालिका-

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *