ताजा समाचार

रातमा रानीपोखरी (फोटो फिचर)

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिरमा शुक्रबार साँझ देखिएको दृश्य । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको केही दिनभित्र नै हस्तान्तरण गरिने छ । तस्बिरः रोशन सपकोटा/रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *