काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् । उनले भने “ एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।” राप्रपा निकट ट्रेड युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष थापाले वाग्मती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिए ।
सम्बन्धित समाचार
२० आश्विन १०:२०
१५ आश्विन १२:४१
२० आश्विन १६:१०
१६ आश्विन १४:१३
१५ आश्विन १४:२१
२० आश्विन १५:३१




