समाचार

पाँचौं राष्ट्रिय झण्डा दिवस: काठमाडौंमा निकालियो र्‍याली (फोटो फिचर)

काठमाडौं । पाँचौं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल ÷ श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ । 

\

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *