मुख्य समाचार

चलचित्र विकास वोर्डको अध्यक्षमा भूवन केसी नियुक्त

काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो । बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

गत वैशाखमा कांग्रेस प्रवेश गरेका केसी विक्रम सम्बत् २०७० सालमा भने एमालेमा सक्रिय थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *