शिक्षा / स्वास्थ्य

विद्यार्थी खाजा कार्यक्रममा आठ अर्व ७३ करोड विनियोजन

काठमाडौं । सरकारले विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न छात्रछात्रा खाजाको व्यवस्थालाई निरन्तरता दिएको छ । त्यसकालागि सरकारले यस वर्ष ८ अर्ब ७३ करोड रुपियाँ बजेट विनियोजन बजेट गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

त्यस्तै, युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारले लिएको छ । यस वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको गरेको छ । यसै गरी संस्कृतिको संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्मार्ण गर्ने नीति सरकारले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *