अर्थ

इन्फिनिटी लघुवित्तले घोषणा गर्याे लाभांस

काठमाडाैँ । इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिकाे बैठकले गत वर्षको नाफाबाट लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले १४.२५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर तिर्नका लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल कुल १५ लाभास वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *