काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र रोयल कटेजबीच सम्झौक्ता भएको छ । सेञ्चुरी बैकको बर्दघाट शाखा र नवलपरासी स्थित रोयल कटेजबीच विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौताभएको हो ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदानगर्ने गरी सम्झौता गरेको जनाएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुले रोयल कटेजको सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा बैंकका शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले संयुक्त हस्ताक्षर गरेका थिए ।
सम्बन्धित समाचार
२८ बैशाख ०९:४८
२५ बैशाख १७:३९
२५ बैशाख १७:१४
२५ बैशाख १७:११
२८ बैशाख ०८:३४
२८ बैशाख १६:५५
२५ बैशाख ०९:२४




