अर्थ

सेञ्चुरीका ग्रहाकलाई क्लव दे नोभोमा १० प्रतिशत छुट

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र क्लब दे नोभो प्रालिबीच सम्झौत्ता भएको छ । सेञ्चुरी र र दे नोभो प्रालि कालिकानगर बुटवल,रुपन्देहीं बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको हो ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभा प्रालि.का प्रबन्धक अर्जुन गैरेले संयुक्त हस्ताक्षर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *