राजनीति

कमल थापाले बोलाए आकस्मिक बैठक, सिफलमा जारी

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालको बैठक जारी रहेको छ ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार आज साँझ  केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी केन्द्रिय कार्यालय सिफलमा जारी रहेको हो ।

राजावादी आन्दोलन चर्किरहेको बेला अचानक बिबाद देखा परिरहेको बेला यो बैठक बसको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *