राजनीति

च्यासलमा एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेकपा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको एमालेले जनाएको छ ।

पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *