देश

कांग्रेस १५ औँ महाधिवेशनमा कसले कुन पदमा दिए उम्मेदवारी ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता  भएको छ । विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराउँदै गर्दा अहिलेसम्म सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारी दिनेहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ। महाधिवेशनमा विभिन्न समूह तथा समावेशी क्लस्टरबाट नेताहरूले उम्मेदवारी दिएका छन्।

सभापति
गगनकुमार थापा

श्यामकृष्ण खड्गी

किशोरसिंह राठौर

वरिष्ठ उपसभापति

विश्वप्रकाश शर्मा (वारेस :पुष्पराज पौड्याल)

उपसभापति :

समावेशी

विनोद चौधरी

फरमुल्लाह मन्सुर

जीवन परियार

महिला : पुष्पा भुसाल

खुला :

डा. चन्द्रमोहन यादव

सुरेन्द्र पाण्डे

डा. मिनेन्द्र रिजाल

गोविन्द भट्टराई

देवराज चालिसे

मधु प्रसाद आचार्य

धनराज गुरुङ

दीपक गिरी

महामन्त्री पदका उम्मेदवार् :

महिला :

डिला संग्रौला

रिता खनाल

महालक्ष्मी उपाध्याय ‘डिना’

खुला :

शंकर तिवारी

डा.सुनिल शर्मा

नैनसिंह महर

प्रदीप पौडेल

गुरुराज घिमिरे

अमरसिंह पुन

सहमहामन्त्री

महिला :

प्रतिमा गौतम

खुला :

देवेन्द्रराज कँडेल

रामहरि खतिवडा

डिल्लिराम सुवेदी

पिछडिएको क्षेत्र

जीवनबहादुर शाही

मीन भाम

खस–आर्य :

मनोजमणि आचार्य

अजयबाबु शिवाकोटी

जगदिश्वरनरसिंह केसी

आदिवासी जनजाति

बहादुरसिंह लामा

थारू

तेजुलाल चौधरी

अल्पसंख्यक

आङगेलु शेर्पा

मुस्लिम

अब्दुल सत्तार

मधेशी

अभिषेक प्रताप शाह

उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेकाले अन्तिम सूचीमा उम्मेदवारको संख्या थपिन सक्नेछ। मनोनयन दर्ता सकिएपछि कांग्रेसले अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्नेछ।

महाधिवेशनमा विभिन्न समूह र समावेशी क्लस्टरबाट उम्मेदवारी परेसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा सुरु भएको छ। अब उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा समर्थन जुटाउने अभियानलाई तीव्रता दिने तयारी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *