देश

कांग्रेस संसदीय दलको बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुनेछ। संघीय संसद्को अधिवेशन आउँदो १८ माघबाट सुरु हुँदैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *