राजनीति

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ ।

यस्तै, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *