काठमाडौँ । नेपाली काँग्रेस उम्मेदवार विष्णु कुमारी सापकोटा राष्ट्रिय सभा निर्वाचनमा ५४३५ मतले निर्वाचित भएकी छिन् ।
आज भएको राष्ट्रिय सभाको निर्वाचनमा सापकोटाले ५४३५ मत भार प्राप्त गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । यस्तै उपविजेता नेकपा एमालेकी तुलसा के सी ले २८६७ मताभार प्राप्त गरेकी छिन् ।




