खेलकुद

नेपालले छैटौं विकेट गुमायो, गुलशन झा आउट

काठमाडौँ । नेपाल छैटौं विकेट गुमाएको छ । २३ रन बनाएर खेलिरहेका गुलशन झा आउट भएका छन् । गुलशनलाई मोहमद सिराजले आउट गरेका हुन् । सिराजको यस खेलमा यो दोस्रो विकेट हो ।

अहिले दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन सोमपाल कामी मैदानमा आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *