रिबन

अर्थमन्त्रीलाइ जेल हाल्नुपर्छ-सुरेन्द्र पाण्डे

काठमाण्डाैं। पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान अर्थमन्त्री जनार्दन शर्मालाइ जेल हाल्नुपर्ने वताएका छन।उनले अर्थमन्त्री शर्माले ४० कराेड अवैध रकम छुटाउन खेल खेलेकाे भन्दै यस्ता मान्छेलाइ छाडन नहुने वताएका छन।गभर्नर महाप्रसाद अधिकारीलाइ हटाएकाे रिसाएका पाण्डेेले राज्यकाे अंगहरू वलिया भएका भए यतिवेला अर्थमन्त्री शर्मा जेल जाकिने वताए।उनले श्रीलंकाकाे अर्थमन्त्री भाग्न थालेकाे भन्दै नेपालमा पनि यहि अवस्था हुन थालेकाे हाे कि भनेर शंका समेत ब्यक्त गरे।नेता पाण्डेले माैद्रिक नीति ल्याउने बेला भएकाे बेला गभर्नर हटाएर के गर्न खाेजेकाे भन्दै अर्थमन्त्रीकाे विराेध गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *