राजनीति

एमसीसी ठीक हो वा बेठिक, कुन दल के भन्छ ?(सुचिसहित)

काठमाडौं । यतिवेला मुलुकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सबैभन्दा बढी चर्चा भएको छ । नेपालले स्वीकार गर्ने की नगर्ने भन्ने विषयमा राजनीतिक घेराभित्र चर्चा चुलिएको छ ।

सत्तारुढ दललका नेताहरु बीच एमसिसीको विषयलाई विवाद चर्किएको छ । कसैले यो नेपालका लागि हानी हुने र कसैले नेपाललाई फाईदा पुर्याउने भनेर विष्लेषण गरिरहेका छन् ।

यसै सन्दर्भमा एमसीसीठीक हो वा बेठिक ? कुन दल के भन्छ ?

कांग्रेस–ठीक

एमाले– सरकारमा भए ठीक, प्रतिपक्षमा भए बेठिक !

माओवादी–चुनाव अघि बेठिक, चुनाव पछि ठीक !

नेकपा(एस)–ठीक नभएको भन्न नसकिने अवस्था नरहेकोले बेठिक होइन भन्न नसकिने अवस्था छैन !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *