रिबन

रामचन्द्र पौडेल ओली निवासमा यसकारण गए

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली र पौडेलबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । नेता पौडेलले अध्यक्ष ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेको बताइएको छ ।

एमालेले बजेट अधिवेशन र जारी हिउँदे अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *