रिबन

फ्रि वर्डले छाडिन विवेकशील साझा पार्टी

काठमाण्डौं । रञ्जु दर्शनाले विवेकशील–साझा पार्टी परित्याग गरेकी छिन । उनले विहिवार वक्तब्य जारी गर्दै अव विवेकशील साझा पार्टीमा नरहेको वताएकी छिन । विवेकशील साझामा उनी विवेकशील दलसंग नजिक थिइन । संयोजक रविन्द्र मिश्रले मिलन पाण्डेलाइ साधारण सदस्यबाट समेत निस्कासन गरेपछि उनी पार्टीबाट अलग भएकी हुन ।

रञ्जुले आइ एम अ फ्रि वर्ड भनेर दुइ पेज लामो वक्तब्य निकालेकी छिन । उनले राजनीति सफा गर्छु भनेर आएको भन्दै मिश्रको दलले अलग राजनीतिक लाइन लिएको भन्दै यसमा वस्न नसक्ने जनाएकी छिन । उनी अब कता लाग्छिन त ? उनले बक्तब्यमा यसो भनेकी छिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *