रिबन

सभापति निर्वाचन दोस्रो चरणमा जाने संकेत, खाँण चाक्सीबारीमा

काठमाडौं । कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि गृहमन्त्री बालकृष्ण खाँण सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जुटाउन खाँण चाक्सीबारी गएका हुन् । दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *