रिबन

देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदिप पौडेल !

काठमाडौं । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री पदमा कसलाई रोज्छन भन्ने अन्योल अन्त्य भएको छ ।

उनले डा. प्रकाशशरण महतलाई महामन्त्री पदमा छानेका छन् । उक्त कुराको औपचारिक रुपमा विस्तृत जानकारी डा. महतले आज शनिबार बिहान ११ बजे विश्व भाषा क्याम्पसमा पत्रकार सम्मेलन गरेर दिने छन् ।

सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भएको सहमतिअनुसार प्रदीप पौडेललाई महामन्त्री पदमा उठाउने सहमति भइसकेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *