जलश्रोत/उर्जा

विद्युत प्राधिकरणका निर्देशक कुलमानको नियुक्ती रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । विद्याुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ती रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।


निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रबमशेर जबरा इजलाशले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अदालतले नियुक्तीसम्बन्धी मिसिल झिकाउन भने आदेश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *