काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । फौजदारी अभियोग लागेका अग्नि सापकोटा सभामुख बन्ने पक्का भएपछि असन्तुष्टि जनाउँदै प्याकुरेलले शुक्रबार राजीनामा दिएका हुन् । सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही कारण देखाउदै प्याकुरेलले राजिनामा दिएका हुन् ।
सम्बन्धित समाचार
१५ आश्विन १४:११
१८ आश्विन १६:००
१६ आश्विन १२:५४
१५ आश्विन १५:२०
२१ आश्विन ०८:०९




