राजनीति

एमालेले चुनावकेन्द्रीत छलफल गर्ने

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावका बारेमा छलफल गर्न भोलि दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालयको बैठक बोलाउने भएको हो । पार्टीपङ्तीलाई निर्वाचनका केन्द्रीत गर्ने गरि बनाउन लागिएको कार्ययोजनामा छलफल गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकमा समेत चुनाव केन्द्रीत गतिबिधि गर्ने एमालेको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *