राजनीति

मुख्यमन्त्रीबाट हटेको ५ महिनामा सरकारी गाडी फिर्ता

विराटनगर । प्रदेश नम्बर एकका पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् ।

को १ झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको ४ महिनापछि फिर्ता गरेका हुन् ।

मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिएका राईले गाडी फिर्ता नगरेको भन्दै आलोचना भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *