देश

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३: ०० बजे बैठक आह्वान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *