देश

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौँ। नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल–क्यानडा संसदीय सहकार्य तथा द्धिपक्षीय हितका विषयमा छलफल हुने समूहका संयोजक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा मैत्री समूहको प्रभावकारिता र नेपाल–क्यानडा संसदीय सहकार्यका साथै विविध विषयमा छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *