काठमाडौं ।मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्।
यस्तै, मिस नेपाल इन्टरनेशनल आर्या निशान्त घोषित भइन् भने मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भइन् ।
मिस नेपालको आयोजना द हिडन ट्रेजरले गरेको हो।




