देश

राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आयोगको आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेस गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *