देश

प्रतिनिधिसभाको बैठक ३: १५ सम्मका लागि सारियो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक ३: १५ बजेसम्मका लागि सारिएको छ ।

सभामुखको सचिवालयका अनुसार आज अपराहन्न १ बजे बस्ने भनिएको बैठक ३ : १५ बजेदेखि शुरु हुने गरि सारिएको छ ।

अहिले विपक्षी दलहरुको बैठक सकिएको छ भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु छलफलमा रहेका छन् ।

सत्ता पक्षले आज सहमति नभएपनि संसदको कारवाही अगाडी बढ्ने दाबि गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *